निर्वाचन लक्षित एमालेले थाल्यो प्रदेशगत छलफल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेको छ ।

आज उनी परिवारको काखमा फर्किएका छन्, तर अपांग शरीर र अनिश्चित भविष्य बोकेर ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले लामो आन्तरिक रस्साकस्सीपछि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।
नेपाली कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार साँझपख सम्बोधन गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी र देश बदल्ने सङ्कल्प गरे।
चितवनको खैरहनी नगरपालिका–४का देव बहादुर बस्नेत उत्कृष्ट मौरीपालक कृषकका रुपमा छनोट भएका छन् ।
राजधानीको मुटुमा रहेको भृकुटीमण्डपको खुला चौरमा आइतबार नेपालको समकालीन राजनीतिका दुई विपरित ध्रुव र विरोधाभासपूर्ण दृश्यहरू एकसाथ मञ्चन भए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले द्वन्द्वकालमा छोरा गुमाएकी एक आमाको प्रश्नले आफूलाई निरुत्तर बनाएको स्मरण गर्दै ती आमालाई जवाफ दिनकै लागि पनि कांग्रेस सुध्रिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र प्रश्न गर्ने र नेतृत्वलाई खबरदारी गर्ने चरित्र जीवितै रहेको बताएका छन्। उनले कांग्रेस दास र ला'सहरूको पार्टी नभएको सुनाए।
