९ मंसिर २०८१ आइतबार
image/svg+xml

एनसेल सेयर बिक्री ‘जालसाजीपूर्ण’

आजियाटाले नेपालको नियामक निकायलाई जानकारी नदिईकन स्पेक्ट्रलाइट युके लिमिटेडलाई न्यून मूल्यमा सेयर बिक्री गरेपछि कारोबार शंकास्पद देखिएको छ।

सेयर धितो कर्जाको सीमा २० करोड

सेयर कारोबारीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप बढाएको छ।

नेपाल रिपब्लिक मिडिया’ को सेयर पहिलो दिनमै ९.९८ प्रतिशतले बढ्यो

सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) कम्पनी सेयर कारोबार सुरु भएकै दिन करिब १० प्रतिशतले बढेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।

अंग्रेजी नयाँ वर्षको सुरुमै ४ अर्बको सेयर कारोबार

लामो समयपछि कारोबार रकमको आधारमा आइतबार सबैभन्दा धेरै बढेको हो। कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर बढ्यो भने ८७ कम्पनीको सेयर घटेको छ।

निर्वाचनले पनि शेयर बजारमा उत्साह थपेन

निर्वाचन अघि २५.५७ अंकले बढेर बन्द भएको शेयरबजार मंगलबार भने एक्कासी ७.१३ अंकले घटेको थयो।

दुई महिनापछि दुई अर्ब बढीको सेयर कारोबार

सोमबार २ सय २४ स्टकको ३५ हजार ११२ पटक कारोबार भएको थियो। जसमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ। २ अर्ब १० करोड ९१ लाख ६३ हजार रूपैयाँको सेयर कारोबार हुँदा ४९ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

साताभरमा २६ अंकले घट्यो नेप्से

गत साताका ६ दिन भएको सेयर कारोबारबाट नेप्से परिसूचक २६ बिन्दुले घटेको छ। अघिल्लो साता नेप्से १५२ अंकले बढेको थियो।

लगातार बढ्यो सेयर, सोमबार १८ बिन्दुको सुधार

पछिल्ला सात दिन यता सेयर कारोबार लगातार बढेको छ। अघिल्लो आइतबार नेप्से परिसूचकमा ७७ अंकले गिरावट आएको थियो।

नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र

साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

सातामा ८३ अर्बको सेयर कारोबार

लगानीका अन्य स्रोतमा समस्या आएको तथा कोरोनाले बजार तथा व्यवसायसमेत बन्द भएकाले सेयर बजार नयाँ उचाइमा पुगेको जानकारहरूको टिप्पणी छ।

नेप्सेमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४६.४३ विन्दुले उकालो लागेर दुई हजार १०.४५ मा पुगेको छ।

सेयर बजार आजबाट खुल्याे

नेपाल स्टक एक्सचेन्जको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले नियमित कारोबार, सर्किट बे्रकर, मूल्य परिवर्तन सीमालगायत व्यवस्था १० चैत २०७६ अघिकै कायम हुने गरी सेयर बजार खुल्ने बताएको छ ।

असार १५ देखि सेयर बजार खुल्ने

लकडाउन सूरु भएपछि बन्द भएको सेयर बजार असार १५ गतेदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार सेयर बजार खोल्ने विषयमा अध्ययन गर्न गठन भएको समितीले बुझाव पेश गरेपछि असार १५ गतेदेखी सेयर बजार पूनः खोल्न निर्देशन दिएका हौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्