२१ वैशाख २०८३ सोमबार
image/svg+xml

प्रधानमन्त्री मोदीले झलमुरी खाएको ठाउँमा भाजपाको हालत कस्तो छ?

पश्चिम बंगालको २९४ सिटका लागि मतदान अप्रिल २३ र २९ मा समाप्त भएको थियो, तर फाल्टा सिटमा मे २१ मा पुन: मतदान हुनेछ।

चलचित्र 'कुस्ती' असोज ९ मा प्रदर्शनकाे तयारी

अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म 'कुस्ती' आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ।

भारतमा मतगणना : मोदीका लागि निर्णायक घडी

भारतका विभिन्न राज्यमा सम्पन्न चुनावको मतगणना सोमबार कडा सुरक्षा व्यवस्थाबीच सुरु हुँदा यसको नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक रूपमा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिलाई सिफारिस गर्ने

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

‘बालेर धुरीमा आगो’ म्युजिक भिडियाे सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा ‘बालेर धुरीमा आगो’ नामक म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।

सुकुम्बासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरुलाई भक्तपुरको दुई ‘सेल्टर’मा आश्रय दिएको छ।

विधानसभा चुनाव : कोलकातामा टीएमसीको कार्यालय सुनसान, भाजपा मुख्यालयमा पुरी र जलेबी तयार

भारतको पश्चिम बंगाल, आसाम, तमिलनाडु, केरला र पुडुचेरीमा विधानसभा चुनावको मतगणना भइरहेको छ।

अटलान्टिक क्रुजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ।

४७ रोपनीमा खुम्चियो पोखरा बसपार्कको २०५ रोपनी जग्गा

पोखरामा सुविधा सम्पन्न बसपार्कका लागि जमिन छुट्याएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर ४७ रोपनीमा खुम्चिएको छ। बसपार्कको जग्गामा सुकुम्बासी छन्।

‘पेनिबा’: कौतूहलको सचेत प्रयाेग

कथाकार यक्साे समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरूको उपयुक्त संयोजनबाट राम्रा कथाहरू सिर्जना गर्न उनी सफल छन्।

दुई दिने बिदाले सौराहामा बढायो पर्यटक

सातामा दुई दिन बिदा भएसँगै चितवनका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन्। जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्