२६ वैशाख २०८१ बुधबार
image/svg+xml

कोरोनाको सामना लुकेर हैन जुधेर गरिन्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यसविरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताएका छन्।

बाढीपहिरो पीडितलाई सहयोग गर्न सरकारसँग माग

प्रदेश सभा ३ का साँसदहरुले बाढी पहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलव्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन्। प्रदेश सभाको दोस्रो अधिबेशनको ४३ औं बैठकको बिशेष समयमा बोल्ने १५ जना प्रदेश सांसदमध्ये ९ जना सांसदले बाढी पहिरोको बिषयलाई मुद्दा बनाएर धारणा राखेका थिए।

चार दिनपछि खुल्यो प्रदेश राजधानी हेटौंडा बजार

चार दिनदेखि बन्द रहेको ३ प्रदेशको राजधानी हेटौंडा बजार आइतबार साँझबाट खुलेको छ। आन्दोलनरत मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकाबीच सहमति भएपछि बजार खुलेको हो।

यातायात सेवा, जलविद्युत्, साक्षरता र पर्यटकीय हिसाबले धनी

प्रदेश ३ यातायात सेवा, जलविद्युत्, उद्योग, साक्षरता र पर्यटकीय हिसाबले प्रदेशमै धनी र समृद्ध प्रदेशका रूपमा रहेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्