१२ वैशाख २०८३ शनिबार
image/svg+xml

गैरीगाउँको सुकुम्बासी बस्ती भत्काउने क्रम जारी

काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य शनिबारदेखि सुरु गरिएको छ।

आइसिसी विश्वकप लिग-२ : नेपालले युएईका तीन विकेट लियो

आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले युएईका तीन विकेट लिएको छ। सुरुवातमा करण केसीले उत्कृष्ट बलिङ गर्दै खेलको दोस्रो ओभरमै युएईका दुई जना ब्याटरलाई आउट गराएका थिए।

युद्धपछि गाजा क्षेत्रमा पहिलो पटक चुनाव हुँदै

गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैङ्क र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ।

१३ सुकुम्बासी परिवारलाई राधास्वामी सत्संग लगियो

आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ।

लिग-टु क्रिकेट : करण केसीले एक ओभरमै लिए युएईका दुई विकेट

आईसीसी विश्वकप लिग-टु अन्तर्गत जारी खेलमा नेपालले सुरुवाती सफलता हात पारेको छ। तीव्र गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै खेलको दोस्रो ओभरमै युएईका दुई जना ब्याटरलाई आउट गराएका हुन्।

सुकम्बासीहरूले अदृष्य त्रास र आतंकको छायाँमा सरकारको आदेश पालना गरे : महासचिव पोखरेल

नेकपा एमालेको महासचिव शंकर पोखरेलले सुकुम्बासीहरूलाई मानवीय व्यवहारका साथ अविलम्ब न्यायोचित समाधान दिनुपर्ने बताएका छन्।

झापामा ‘स्विप अपरेसन’: १२८ जना पक्राउ

लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’ क्रममा झापामा दुई दिनमा १२८ जना पक्राउ परेका छन्।

वैदेशिक रोजगारी: रहर होइन बाध्यता

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आवको नौ महिनामा वैदेशिक रोजगारीमा जान ५ लाख ८७ हजार जनाले श्रम स्वीकृति लिएका छन्।

काठमाडौंका सिडिओ भन्छन् : भ्याएसम्म मनोहरा क्षेत्रमा पनि बस्ती हटाउन सुरु गरिनेछ

यसैबिच, मनोहरा क्षेत्रका सुकुम्बासी पनि आफैँ घरटहरा छाडेर जान थालेका छन्। सुरक्षाकर्मीले उनीहरूलाई आफ्ना सामग्री सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन्।

दलित मुक्ति अभियानमा नेपाली साहित्य

साहित्यले विभेदविरुद्ध बोल्नुपर्छ, चाहे महिलामाथिको विभेद होस् या दलितमाथिको विभेद होस् ।

थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन्। हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन्।

दीपेन्द्रको अर्धशतक: नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २०० रन बनायो। नेपालका लागि लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे।

प्रकृतिको शीतल स्पर्श: खरबुजा

गर्मीको चर्को दिनमा शरीरले चिस्यान खोज्छ, मनले सान्त्वना। त्यही बेला खरबुजाको स्वाद जिब्रोमा पग्लिन्छ, मिठासभन्दा गहिरो शीतलता बोकेर। स्वाद क्षणिक हुन्छ तर त्यसले शरीरभित्र शान्ति रोप्छ।

भूकम्पको पीडा भुलेर पर्यटकीय केन्द्र बन्दै बारपाक (तस्बिरसहित)

बस्तीमा अहिले सुविधायुक्त होटल, लज र सडक सञ्जालको विस्तार भएको छ। आधुनिक संरचनाहरू थपिए पनि बारपाकको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वले गर्दा यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।

इजरायली आक्रमणबाट गाजामा १३ जनाको मृत्यु

प्यालेस्टिनी क्षेत्रका विभिन्न स्थानमा प्रहरीलाई लक्षित गरी भएको इजरायली आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको गाजाको नागरिक रक्षा एजेन्सीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्