२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

दिल्लीका मुख्यमन्त्रीले भने, तीन महिनासम्मको घरभाडा नलिनू, गरिबले नदिए हामी दिन्छौं’

देशभरका ठूला शहरबाट मानिसहरु बाहिरिनेको संख्या ह्वात्तै बढेको छ। यसबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले जनलालाई घर बाहिर नजान अपिल गरेका छन्। उनले भनेका छन्– ‘अहिलेको देशभक्ति भनेको घरबाट बाहिर ननिस्कनु हो।’

एक महिनाको घर भाडा छुट गर्नुपर्ने

सरकारले घरधनीहरुलाई एक महिनाको भाडा छुट गर्न आग्रह गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोना संकटलाई मध्यनजर राख्दै यस्तो निर्णय गरेको हो।

दुई महिनाको घरभाडा छुट

भक्तपुरका चन्द्रकुमार राईले दुई महिनाको घरभाडा छुट गर्ने घोषणा गरेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने त्रास बढिरहेका बेला खोटाङ पुर्खौली थलो भएका राईले चैत र बैसाख महिनाको घर भाडा छुट गर्ने घोषणा गरेका हुन्।

प्रहरीलाई जानकारी अनिवार्य

पछिल्लो समय नेपाल आएका थुप्रै विदेशी अपराध कर्ममा संलग्न भएको भेटेपछि गृह मन्त्रालयले भाडामा बस्ने विदेशी नागरिकबारेको पूर्ण विवरण प्रहरी कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।

नेपालगञ्जमा मापदण्ड नहुँदा घरभाडा दर उच्च

आवास र भाडाको व्यवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाको निश्चित मापदण्ड छैन। उपमहानगरपालिकाले मापदण्ड बनाउन अहिलेसम्म पहल गरेको पनि छैन। पुरानो आयकर व्यवस्था अनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा भाडा तोकिदिएको थियो, जुन व्यवहारमा लागू हुनसकेको छैन।

नेकपाका सांसदले घरभाडा नलिने

प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन्। प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन्।

आफ्नै घरमा बस्ने सांसद पनि लिन्छन् घरभाडा

प्रदेश राजधानीमै घर भएर पनि प्रदेशसभा सचिवालयबाट घरभाडा लिइरहेका सांसदहरूले नियमविपरित निकासा भएको रकम फिर्ता हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव पनि त्यस्तै सांसदमध्येका एक हुन्।

साझाले तिरेन घरभाडा

सरकारी स्वामित्वको साझा प्रकाशनले प्रदर्शनीमार्गमा भाडामा लिएको घरको भाडा २८ महिनादेखि तिरेको छैन । साझाले विश्व भाषा क्याम्पसको भवन भाडामा लिएर आफ्ना प्रकाशन बिक्री गर्दै आएको छ ।

यातायात कार्यालय सरेपछि सतुंगलमा घरभाडा आकासियो

ललितपुर ताल्छिखेलबाट यातायात व्यवस्था कार्यालय, बागमतीको मोटरसाइकल शाखा सरेपछि सतुंगलमा घरभाडा आकासिएको छ। अहिले यातायात कार्यालयले चन्द्रागिरि नगरपालिका–८ सतुंगलबाटै मोटरसाइकल दर्ता, नामसारीलगायत सेवा दिइरहेको छ।

पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान

र्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैंसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्