एसियाड २०२६: नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने
राखेपले यसअघि नै २३ खेलबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी कुल १९४ सदस्यीय टोली सहभागिताका लागि सहमति जनाएको थियो।
राखेपले यसअघि नै २३ खेलबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी कुल १९४ सदस्यीय टोली सहभागिताका लागि सहमति जनाएको थियो।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले परराष्ट्र नीति व्यक्तिगत आवेगका आधारमा नभई पञ्चशीलको सिद्धान्तमा आधारित हुनुपर्ने बताए।
मन्त्री चौधरीले प्राप्त सुझावहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्दै आवश्यक नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सम्पत्ति शुद्धीकरण भनेको गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध बनाउने प्रक्रिया भएकाले त्यसलाई रोक्न कानुनी व्यवस्था आवश्यक रहेको बताइन्।
पूर्वाधार विकास मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ।
थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा ११ वर्षीय बालकले चलाएको ट्रकको ठक्करबाट आठ भिक्षुको मृत्यु भएको छ।
प्रतिनिधिसभा सदस्य ऐनबहादुर महराले दक्षिण भारतमा रहेका लाखौँ नेपालीको सुरक्षा र सेवा सुनिश्चित गर्न बेङ्गलुरुमा नेपाल सरकारको आधिकारिक कूटनीतिक नियोग स्थापना गर्न माग गरेका छन्।
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ।
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत जलविरे नजिक बिहीबार दिउँसो १:५५ बजे सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको रोमाञ्चक प्रतिस्पर्धामा स्पेन र अस्ट्रिया बिहीबार आमनेसामने हुँदैछन्।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाको योगदानको प्रशंसा गर्दै उनले निर्माण गर्ने सामग्रीप्रति आफू सधैं आशावादी रहने बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका लागि नागरिकको चाप बढेको छ।