डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने
डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ।
डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ।
काठमाडौं तथा चीनको व्यापारिक तथा सांस्कृतिक सहर ल्हासाबीच सोझै बस सेवा सञ्चालन हुने भएको छ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलंगवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए।
जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन्। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ।
स्वदेशमै उत्पादन भएर विदेश निर्यात हुने सीमित वस्तुहरूमध्ये गलैंचा (कार्पेट) उद्योगले नेपालको आयातमुखी अर्थतन्त्रबीच आशा जगाएको छ।
‘यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो’, उनले भनिन्।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा जितसँगै सुपर सिक्सको सम्भावना जीवत राखेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
निर्वाचन आयोगले विभिन्न पार्टीनिकट कर्मचारी फागुन २१ गते हुने निर्वाचनमा नखटाउने भएको छ।
केही घण्टामै राज्यसत्ता सजिलै कब्जा हुन सक्ने अवस्था आफैंमा विषम परिस्थिति हो। त्यसमा पनि वर्षौंको संघर्षबाट प्राप्त उदार लोकतान्त्रिक व्यवस्थाको क्षय झनै बढी चिन्ताको विषय हो।
आर्थिक वर्ष २०८१/८२ मा नेपालमा प्रतिएक लाख जनसङ्ख्यामा नयाँ कुष्ठरोगीको दर ८ दशमलव १६ रहेको छ भने मधेस प्रदेशमा यो दर १३ दशमलव ६७ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो।
काठमाडौं महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई सम्मान गर्ने जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका उम्मेद्धवारलाई जिताउन निर्वाचन परिचालन समितिको सहसंयोजक खड्ग बहादुर धिमाललाई चयन गरेको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य नर्वाचनका लागि झापाका पाँच वटा निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवार मैदानमा छन्। ती मध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ७२ जना दलका उम्मेदवार छन्।