२० आश्विन २०८३ मंगलबार
image/svg+xml

फ्रान्समा चर्किँदै विद्यार्थी आन्दोलन : ४० हजार सहभागी हुने अपेक्षा, पाँच हजार पक्राउ

फ्रान्समा विद्यालयको अवस्था, शिक्षक अभाव र शिक्षामा देखिएको असमानताको विरोधमा भइरहेको विद्यार्थी आन्दोलन थप चर्किएको छ।

कांग्रेस केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा मीनबहादुर भाम

चलचित्र ‘बाँसुल्ली’ निर्देशक मीनबहादुर भामले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा नाम दर्ता गराउन जाने तयारीमा छन्।

पठन संस्कृतिको विकास गर्न 'महानगर पुस्तकालय'को अवधारणा

महानगरपालिकाले विद्यालयमा आधारित सामुदायिक पुस्तकालयलाई संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ।

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा गरिएको छ।

समावेशीबाट उपसभापतिमा उम्मेदवार बने विनोद चौधरी

नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्र स्थानमा

उद्योगसम्बन्धी तथ्यांकअनुसार सेप्टेम्बरमा दक्षिण कोरियामा आयातित कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.३ प्रतिशतले वृद्धि भएको हो।

राजदूतको संसदीय सुनुवाइ असोज २६ देखि २८ सम्म

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीहरू समिति सदस्यहरूलाई अध्ययनका लागि वितरण गर्दै सुनुवाइको मिति तय गरेको हो।

नेपालमा ७० प्रतिशतलाई घर खर्चको चिन्ता

नेपालमा गरिएको सर्वेक्षणअनुसार ७२ प्रतिशतले चरम मौसमका कारण आफू बस्ने ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन्।

भारतमा राहुल गान्धीसहित विपक्षी नेताहरू हिरासतमा

‘द इन्डियन एक्सप्रेस’ को सेप्टेम्बरको एक रिपोर्टमा निर्वाचन आयोगका तीन सदस्यमध्ये दुई जनाले संशोधनसम्बन्धी प्रमुख निर्णयमा कम्तीमा १४ पटक औपचारिक आपत्ति जनाएको उल्लेख थियो।

विपद्लाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्छः मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्का घटनालाई केन्द्रमा राख्दै कानुन निर्माण गर्नुपर्ने बताएका छन्।

पर्यटन संघ–संस्थाको छाता संगठन ‘नेपाल पर्यटन महासंघ’ बनाउने सहमति

वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले यस सहमतिबारे जानकारी गराएका हुन्।

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।

कांग्रेस महाधिवेशन र जनताको मानसिकता

महाधिवेशनको वास्तविक परीक्षा बन्दसत्रभन्दा बाहिर देखिने व्यवहारमा हुन्छ । कांग्रेसको भविष्य कागजमा लेखिएको विधानले मात्र निर्धारण गर्दैन। कार्यकर्ताको व्यवहार, नेतृत्वको नैतिकता, संगठनप्रतिको प्रतिबद्धता र जनतासँगको सम्बन्धले निर्धारण गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्