देशको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतामाथि चुनौती बढेको छ : प्रचण्ड
‘प्रचण्ड’ले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती बढिरहेको बताएका छन्।
‘प्रचण्ड’ले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती बढिरहेको बताएका छन्।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई उक्त जिम्मेवारीमा नियुक्त गरेका हुन्।
झा हाल अमेरिकी विदेश मन्त्रालयअन्तर्गत प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिप २०२५–२६ अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका थिए।
पहिलो वर्ष एक सय रुपैयाँ, दोस्रो वर्ष बोट जोगाउन सफल भएमा ७५ रुपैयाँ, तेस्रो वर्ष ५० रुपैयाँ र चौथो वर्ष २५ रुपैयाँ सिधै अनुदान उपलब्ध गराइने नीति नगरपालिकाको छ।
कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘पञ्चकोशी कप–२०८३’ मा कर्णाली प्रदेशका १० जिल्लाका उत्कृष्ट टोलीहरूको सहभागिता रहेको थियो।
ललितपुर महानगरपालिका-३, झम्सिखेलस्थित अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
सभामुख रामअशिष यादवले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध जनाएपछि १० मिनेटका लागि बैठक स्थगित भएको हो।
काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई अनावश्यक दुःख दिने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराट राजाको दरबार क्षेत्रमा पुरातत्वविद्हरूले बेला–बेलामा उत्खनन गर्ने र विभिन्न सामग्रीहरू भेटिएको बताउने गरे पनि विराट राजाको दरबारको विषयमा विस्तृत अध्ययन अझै हुन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आकाशमा बिजुली चम्केर गड्याङगुडुङ आवाज आउनु चट्याङको पूर्वसंकेत हो। यस्तो बेला विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवर्द्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन्।
उपाध्यायले आफ्नो प्रमाणित फेसबुक अकाउन्टमार्फत असार १६ गते निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेको तस्बिर प्रयोग गरी आपत्तिजनक सामग्री सार्वजनिक गरेका थिए।
सरकारले हुलाक सेवालाई आधुनिकीकरण गर्दै ७५ जिल्लाका नागरिकको घर-घरमै सरकारी सेवा र कागजात पुर्याउन थालेको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि युएई राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसी बिच द्विपक्षीय भेटवार्ता भएको छ।
‘प्रचण्ड’ले पार्टी नेतृत्व रणनीतिक लक्ष्यबाट विचलित हुँदै पद, पैसा र सत्तामुखी राजनीतिमा केन्द्रित भएको स्वीकार गरेका छन्।