७ वैशाख २०८२ आइतबार
image/svg+xml

श्रम स्वीकृति लिनेको लर्कोः ६ महिनामा झन्डै चार लाखले छाडे देश

नेपालको प्रमुख चाडपर्व सकिए लगत्तै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको मंसिरको तथ्याकंले देखाएको छ । वैदेशिक रोजगारीका लागि मंसिरमा ८४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए भने यो संख्या घटेर पुसमा ६७ हजार पुगेको छ ।

मंसिरमा ८४ हजारले लिए श्रम स्वीकृति, सय देश नेपालीको रोजाइमा

मंसिरमा नेपालीहरुले एक सय देशमा काम गर्न श्रम स्वीकृति लिएका हुन् । पछिल्लो समय खाडी मुलुकसहित युरोपका विभिन्न देशमा समेत नेपाली कामदारहरु प्रसस्तै जाने गरेका छन् ।

वैदेशिक रोजगारीका लागि दैनिक २ हजारको श्रम स्वीकृति

वैदेशिक रोजगारीमा नेपाली गएको देखेर अधिकांश मानिसहरू देश खाली हुँदै छ भन्ने मात्रै छन् । खाडी मुलुक गएका श्रमिकको अवधि भनेकै ३/४ वर्ष हो । त्यसपछि उनीहरू फर्किन्छन् । त्यसैले युवाविहीन देश भयो भनेर भन्न मिल्दैन ।

एकै वर्ष झण्डै १५ सय नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु

सन् २०२३-०२४ मा वैदेशिक रोजगारीमा जाने १ हजार ४९२ जना नेपालीको मृत्यु भएको बताउँदै जिफन्टले त्यसमध्ये ९२ प्रतिशत पुरुष रहेको जानकारी दिएको हो । मृत्यु हुनेमा ११६ महिला र १ हजार ३७६ पुरुष रहेको जिफन्टले जनाएको छ ।

विदेश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठग्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा...

लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन् तर ती महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छिन्। ने

झुटा आश्वासन दिएर विदेश पठाउने ५८४ म्यानपावरको कारोबार रोक्का (सूचीसहित)

वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ।

आगामी १५ वर्षमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्छौँ:मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले आगामी १५ वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने बताएका छन्।

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले श्रम स्वीकृति लिएका छन्।

कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने

कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ।

‘कोमा’मै सकियो सरिताको सर्वस्व

सुनसरीको इनरुवा नगरपालिका–४ का एक पुरुष बेहोस अवस्थामा रहेको नौ महिना भएको थियो। मूर्च्छाबाट ब्युँझिने आशामा परिवार प्रतीक्षारत रहे पनि उनी फर्केनन्।

आठ वर्ष विदेशमा बसेका नवराज स्वदेश फर्केर पशुपालनमा रमाउँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त छन्।

श्रममा ‘सुगन्ध’

कुनैबेला वैदेशिक रोजगारीमा जान अनिवार्य मानिएको श्रम स्वीकृति लिनै तीन–चार दिन लाग्ने गरेकामा यतिबेला भने सबै प्रक्रिया पूरा गरेको छ भने करिब तीन मिनेटभित्रै यस्तो स्वीकृति पाइने भएको छ।

अब पौने तीन मिनेटमै श्रम स्वीकृति !

अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन सक्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्