म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान
भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ।
भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ।
नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले नेपालमा दशकौँदेखि बसोबास गरिरहेका भुटानी शरणार्थीहरूको माग सरकारले सम्बोधन गर्नपर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हिजबुल्लाहका लक्ष्यहरू सामना गर्न उदार दृष्टिकोण अवलम्बन गर्न आग्रह गरेका छन्।
पछिल्लो समय उच्च शिक्षा क्षेत्र नेतृत्व संक्रमणको चरणमा छ। आठ विश्वविद्यालयमा एकैपटक उपकुलपति रिक्त भएको यो पहिलोपटक हो।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको भूमिका र आचरणलाई लिएर संसदमा सत्तापक्ष र प्रतिपक्ष बिचको दूरी बढ्दै गइरहेको छ।
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।
विश्वमै उच्च गुणस्तरको चिया उत्पादन गर्ने देशमा प्रमाणित भइसकेको नेपालको चिया क्षेत्र गम्भीर संकटमा फसेको छ।
उनीहरुले प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धिको विषय सदनबाट हटाउन माग गर्दै विरोध गर्दै आएका छन्।
सर! सबैले मन लगाएर काम गरे पो विकास हुन्छ। सबै आआफ्नै धुनमा छौं अनि प्रगति कसरी हुन्छ!
किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ।
एफएफएल अवार्ड २०८३ अमेरिकाको न्यूयोर्कमा हुने भएको छ। अवार्डको तयारीका लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दै छ।
जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ।