कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभाका उम्मेदवार
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ।
इतर पक्षका नेता डा. शेखर कोइरालाले पनि संस्थापन पक्षसँगै समझदारी कायम गरेका थिए। तर त्यो निर्णयमा दुई महामन्त्रीहरूले विमति राखेको बताएका छन्।
‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु !,’ उनले लेखेका छन्, ‘जय माटो ! जय देश !’
जाकोब बेथेल १४२ रनमा नटआउट छन्। बेन डुकेट र हेरी ब्रुकले समान ४२ रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा इंल्यान्ड संकटमा परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो।
एक मानवअधिकार संस्थाका अनुसार, इरानमा पछिल्ला १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भइसकेको छ।
बरामद गरिएको जडीबुटीलाई वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित सशस्त्र वन सुरक्षा पोस्ट काक्रेबिहारमा सुरक्षित रूपमा राखिएको छ।
जेनजी आन्दोलनपछि राजनीतिक अन्यौलता, आर्थिक एवं सामाजिक विचलनको अवस्थाबाट गुज्रिएको मुलुकलाई दिशानिर्देश गर्दै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक भएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ।
अरनिको नेपालको छवि विश्वभर उजिल्याउने र नेपाली मनमन्दिरमा विराजमान कहिल्यै ननिभ्ने बत्ती हुन् ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको बताए।
कांग्रेस, एमाले र अन्य दलहरूबिच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला दलहरूले उम्मेदवार टुंगो लगाइरहेका छन्।
भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ ।
आज सुनको भाउ सामान्य घटेको छ। महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ घटेर दुई लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोटर्स समिटमा टी– ट्वान्टी विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ।