१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml

प्रधानमन्त्री शाह र इयूमा आबद्ध राजदूत तथा मिसन प्रमुखबिच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र इयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूबिच भेटवार्ता भएको छ।

मानव बेचविखनमा संलग्नलाई कारबाही होस : इन्दिरा राना मगर

मानव बेचविखनमा संलग्न अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही गरी देशमा सुशासन कायम गर्न सरकारले तत्परता देखाउनु पर्ने बताएकी हुन्।

संविधान संशोधन मस्यौदामा राजसंस्थासहितका तीन कुरा नपरेको भन्दै सांसद ओली असन्तुष्ट

सांसद खुश्बु ओलीले संविधान संशोधनका लागि बनेको कार्यदलले तयार गरेको मस्यौदामा राजसंस्थासहित तीन वटा कुरा समावेश नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।

४ दिनदेखि हराइरहेकी सविता काँसघारीमा मृत फेला

उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा उनी मृत फेला परेकी हुन्।

काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ।

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिसको उपाधि त्रिभुवन आर्मी क्लबलाई

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको 'प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३' को चौथो संस्करण सम्पन्न भएको छ।

आईपीएल : फाइनल पुग्ने लक्ष्यसहित भिड्दै बेंगलुरु र गुजरात

आईपीएल २०२६ को पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्।

सरकारलाई सांसद राईको प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

साथै उनले सहकारी पीडितले पैसा फिर्ता पाउनुपर्ने माग पनि गरेका छन्। तर त्यो पैसा जनताको करबाट दिन नहुने उनको भनाइ रहेको छ।

वर्षा र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

प्रतिनिधि सभाको बैठकमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको छ।

सत्ता वरिपरि केन्द्रित बहसले मात्र संविधान संशोधन सफल हुँदैन: अर्जुननरसिंह केसी

प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको बहस सरकारी कार्यालयमा मात्रै सीमित रहन नहुने माग गरेका छन्।

प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव

शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. गिरी

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा गिरीलाई जिम्मेवारी दिएका हुन्।

त्रिभुवन विमानस्थलमा 'मेड इन नेपाल' उत्पादनलाई प्राथमिकता दिन सरकारसँग आग्रह

शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। विश्वका विभिन्न विमानस्थल उक्त देशको राष्ट्रिय पहिचानको विषय बनेको भन्दै उनले यस्तो माग गरेकी हुन्।

राखेपले क्यानका प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलायो

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्