१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

विश्वकप लिग-२ : नेपाल अमेरिकासँग भिड्दै

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग भिड्दै छ।

यूएईमा जारी खेल दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।

नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।

प्रकाशित: १५ कार्तिक २०८२ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App