१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

आजदेखि महिला टी-२० विश्वकप : नेपालले थाइल्यान्डसँग खेल्दै

आइसिसी महिला टी- २० विश्वकप ग्लोबल छनोट आजबाट सुरु हुँदैछ।

घरेलु मैदानमा आयोजना हुने छनोट खेलमा पहिलो दिन चार खेल हुँदैछन्। पहिलो दिन घरेलु टोली नेपाल र थाइल्यान्ड प्रतिस्पर्धा हुनेछ।

आइतबार यी दुई टोलीबिच खेल त्रिवि क्रिकेट मैदान बिहान ९ बजेबाट हुनेछ। प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित कूल १० टोलीले सहभागिता जनाउने छन्।

यो छनोटका शीर्ष चार टोलीले आगामी महिला टी- २० विश्वकप खेल्न पाउनेछन्।

प्रकाशित: ४ माघ २०८२ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App