२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

वेस्ट इन्डिजका कप्तानको बलिङ गुमे नेपालका दुई विकेट

वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले धमाधम नेपालका दुई विकेट लिएका छन्। आफ्नो पहिलो र नेपालको इनिङको दोस्रो ओभरमा ओपनर ब्याटर कुशल मल्लको विकेट लिएका अकिलले अर्को ओभरमा नेपाली कप्तान रोहित पौडेललाई बोल्ड आउट गरेका छन्।  

नेपाल पाँच ओभरको समाप्तीमा २५ रनमा खेलिरहेको छ।

प्रकाशित: १३ आश्विन २०८२ २०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App