९ पुस २०८२ बुधबार
image/svg+xml
खेल

त्रिदेशीय महिला अन्तर्राष्ट्रिय प्रतियोगिता : नेपाल र इरान भिड्दै

त्रिदेशीय महिला अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत नेपालले आज इरानको सामना गर्दैछ।

शुक्रबार भारतकाे सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ मा खेल सुरु हुनेछ। नेपाल र भारत आज ६ वर्षपछि आमने-सामने हुँदै छन्।

यसअघि सन् २०१९ मा नेपालले इरानलाई ३-० ले पराजित गरेकाे थियाे। जारी प्रतियोगितामा इरानले घरेलु टोली भारतविरुद्ध २-० को जित हात पारिसकेको छ।

नेपालले भने आज आफ्नो पहिलाे खेल खेल्दै छ। नेपाल जित्ने लक्ष्य लिएर मैदान उत्रिँदै छ।

प्रकाशित: ७ कार्तिक २०८२ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App