२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

वर्षा रोकिएपछि मैदानमा रहेको कभर हटाइदै

आइसिसी विश्वकप लिग २ मा नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाले प्रभावित भएको छ। 

कीर्तिपुर क्षेत्रमा वर्षा भएपछि खेलको दोस्रो इनिङ्स सुरु हुन ढिलाइ भएको हो। अहिले वर्षा रोकिएपछि मैदानमा रहेको कभर हटाउने काम भइरहेको छ । कभर हटाएपछि खेल सुरु हुनेछ ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएपछि नेपाल २४४ रनको लक्ष्यसहित मैदान उत्रने थियो। 

प्रकाशित: २९ वैशाख २०८३ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App