२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

टि-२० विश्वकप : नेपालले टस हार्‍यो, वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै

भारत र श्रीलंकामा जारी टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।

आइतबार मुम्बईको वानखडे क्रिकेट रगंशालमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाल आज खेल जित्नै पर्ने दबाबमा छ।

नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो।

प्रकाशित: ३ फाल्गुन २०८२ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App