२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

टी–२० विश्वकप–२०२६ः सूर्यकुमारको कप्तानीमा १५ सदस्यीय भारतीय टोली घोषणा (सूचीसहित)

भारतले आइसिसी मेन्स टी–२० विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। शनिवार बिसिसिआईले सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टोली घोषणा गरेको हो। टोलीको उपकप्तान अक्षर पटेललाई तोकिएको छ। 

अन्य खेलाडीमा अभिषेक शर्मा, सञ्जु सामसन, हार्दिक पाण्ड्या, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह, जसप्रित बुमराह, हर्षित राना, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वासिंगटन सुन्दर र ईशान किसान समेटिएका छन्। 

विश्वकप टोलीमा वानडे र टेस्ट टोलीका कप्तान शुभमन गिल, ऋसब पन्तलगायतका खेलाडी भने समेटिएनन्।

May be an image of text that says "TEAMINDIA TEM INDIA SQUAD ICCMEN'ST ICCMEN'ST20WC2026 T20 ICC WC2026 WC 2026 SURYA SURYAKUMARYADAV(CI KUMAR YADAV(C) JASPRITBUMRAH ABHISHEK ABHISHEKSHARMA SHARMA HARSHITRANA ARSHIT SANJU SANJUSAMSONWKI SAMSON SHDEEP SINGH TILAK TILAKVARMA VARMA ULDEEPYADAV HARDIKPANDYA HARDIKP SHIVAMDUBE SHIVAM AXARPATEL(VC) ATEL(VC) AXARP RINKUSINGH RINKU IA RUNCHAKARAVARTHY 梅口 IND SHANKISHANCWK) INDIA BCCI.TV #T20WORLDCUP"

प्रकाशित: ५ पुस २०८२ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App