१३ पुस २०८२ आइतबार
image/svg+xml
खेल

सोमपाले लिए दोस्रो विकेट

जारी आइसीसी टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटमा जापानविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ।  

नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन् । उनले जापानका इसमान रहमानलाई ३१ रनमा आउट बनाए। यसअघि नेपालका दीपेन्द्र सिंह ऐरीले जापानका ओपनर अभिषेकलाई रनआउट गराएका थिए।

प्रकाशित: २४ आश्विन २०८२ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App