१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

उनले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यास लिएका हुन्।

भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो। उनले यस प्रतियोगिताअघि नै प्रतियोगिता खेलेपछि सन्यास लिने बताएका थिए।

प्रकाशित: २३ कार्तिक २०८२ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App