१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

लुम्बिनी लाभाजमा रसियन भेरोनिका अनुबन्ध

लुम्बिनी लाभाजले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)लागि रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्ध गरेको छ।

 लुम्बिनीले शनिबार पहिलो विदेशी खेलाडीको रूपमा जुवरेभलाई अनुबन्धन गरेको हो।  आउटसाइडर हिटर उनीसँग किर्गिस्तान, मंगोलिया र रसियामा लिग खेलेको अनुभव छ।

इडब्लुभिएल आउँदो भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुँदै छ।

प्रकाशित: ८ भाद्र २०८२ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App