२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ देखि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी चैत ७ गतेदेखि आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)को अनुसार पिएम कप प्रतियोगिताका खेलहरू काठमाडौं र मधेश प्रदेशमा रहेको जनकपुर र पर्सामा हुनेछ। प्रतियोगिताको सुरुआतका केही खेलहरू भने मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट स्टेडियमा हुनेछ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ। पहिलो खेलमा कोशी प्रदेश तथा मधेश प्रदेश तथा लुम्बिनी र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ।

यस्तो छ खेल तालिका:

प्रकाशित: २६ फाल्गुन २०८२ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App