१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घाेषणा

भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय महिला टोलीको प्रारम्भिक टोली घाेषणा भएकाे छ।

शुक्रबार नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीमा ३५ जना खेलाडीकाे घाेषणा गरेका छन्।

नेपाल र भारतले कार्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने छन्।

यस्तो छ टाेली:  

गाेलकिपर: एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशिला चौधरी, लिला जाेशी

डिफेन्डर: निशा थोकर, समीक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैसी, सजनी ठोकर, हिराकुमारी भुजेल र नेहाकुमारी चौधरी

मिडफिलडर: बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार र सुक्रिया मियाँ

फरवार्डर: रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर र साबित्रा भण्डारी

प्रकाशित: १० आश्विन २०८२ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App