प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा अहिले सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब खेलिरहेका छन्।
जनकपुरमा भएकाे खेलमा अहिले पुलिस क्लबले जवाफी व्याटिङ गरिरहेको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९१ रन बनाएको थियो।
जवाफी ब्याटिङ गरिरहेको पुलिसले यो खबर तयार पार्दासम्म १० ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको छ।
प्रकाशित: २९ चैत्र २०८२ १३:४० आइतबार





