नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १० ओभरमा ८२ रन बनाएको छ। एक विकेटको क्षतिमा उक्त रन बनाएको हो।
कर्णाली किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका सैफ अली जैबको बलमा म्याक्स ओडाउड अलआउट भएका छन्।
प्रकाशित: २ मंसिर २०८२ १२:३६ मंगलबार





