नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि दिलीप नाथ १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। अघिल्लो संस्करणमा पोखरा एभेन्जर्सका लागि खेलेका दिलीपलाई यसपटक लुम्बिनीले बेस प्राइसमा किनेको हो।
प्रकाशित: २४ श्रावण २०८२ १६:३३ शनिबार





