१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एनपिएल अक्सनः दिलीप नाथ १० लाखमा लुम्बिनीमा

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि दिलीप नाथ १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। अघिल्लो संस्करणमा पोखरा एभेन्जर्सका लागि खेलेका दिलीपलाई यसपटक लुम्बिनीले बेस प्राइसमा किनेको हो।  

प्रकाशित: २४ श्रावण २०८२ १६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App