२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

एनपिएल-२ : सुदूरपश्चिममाथि विराटनगरको शानदार जित

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई विराटनगर किङ्ग्सले पराजित गरेको छ। विराटनगरले ६ विकेटले जितेको हो।

कीर्तिपुरस्थित रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनाएको थियो।

प्रकाशित: २० मंसिर २०८२ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App