फिफा विश्वकप अन्तर्गत मंगलबार जारी खेलमा इरानमाथि न्युजिल्यान्डले अग्रता लिएको छ।
अमेरिकाको लस एन्जल्स स्टेडियममा भइरहेको खेलमा न्युजिल्यान्डका इलिजाह जस्टले खेलको मात्र ७औँ मिनेटमा पहिलो गोल गरेका थिए।
प्रकाशित: २ असार २०८३ ०७:०२ मंगलबार