१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाली फुटबलका प्रशिक्षकद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ एन्फा लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ।  

रस केही समयअघि मात्र नेपाली फुटबल टोलीको प्रशिक्षकको रुपमा  जिम्मेवारी सम्हाल्न आएका थिए। राजीनामाको  कारण भने तत्काल खुल्न सकेको छैन।  

उनको राजीनामासँगै राष्ट्रिय टोलीको भविष्यको नेतृत्व र आगामी खेलको बारेमा एन्फाले  जिम्मेवारी लिनुपर्ने देखिएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App