१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नेपाली कप्तान रोहित पौडेलद्वारा शतक प्रहार

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्। १२६ बलको सामना गर्दै रोहितले शतक प्रहार गरेका हुन्।  

रोहितको यो व्यक्तिगत दोस्रो शतक हो। यसअघि उनले पपुवा न्यु गिनीसँग शतक प्रहार गरेका थिए।

दबाबमा रहेको नेपाली इनिङलाई सम्हाल्दै कप्तान रोहितले शतक प्रहार गरेका हुन्।  

प्रकाशित: १३ कार्तिक २०८२ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App