१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

कतारविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा कतारविरुद्ध टस जितेको छ।

सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। खेल नेपाली समय अनुसार सवा चार बजेदेखि सुरु हुनेछ। नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारी स्वरुप यो अभ्यास खेल खेलेको हो।

यसअघि आइतबार भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

प्रकाशित: २० आश्विन २०८२ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App