१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाल-वेस्ट इन्डिज शृंखलाः नन्दनको स्थानमा आदिल

फाइल तस्बिर

नेपालले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-२० मा आदिल आलमलाई मौका दिएको छ । लामो समयको प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्किएका आलम अलराउण्डर हुन् ।  

पहिलो खेलमा टोलीमा रहेका नन्दन यादवलाई आराम दिँदै नेपालले आलमलाई टोलीमा राखेको हो ।  

सारजहामा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । खेल केहीबेरमा सुरु हुनेछ । 

प्रकाशित: १३ आश्विन २०८२ १९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App