१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट

वेस्ट इन्डिजसँगको सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। युएईको सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा दोस्रो ओभरमा नेपालको पहिलो विकेट गुमेको हो। वेस्ट इन्डिजका कप्तान समेत रहेका स्पिनर बलर अकिल हुसेनको बलमा ओपनर कुशल भुर्तेल एलबिडब्लु आउट भएका हुन्।

प्रकाशित: १३ आश्विन २०८२ २०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App