२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

इरानविरुद्ध नेपालको सुरुवाती ११ घोषणा, हिराको कमब्याक

त्रिदेशीय वुमेन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। भारत, मेघालयको शिलोङमा इरानविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाली समय अनुसार आज साँझ सवा ६ बजेदेखि सुरु हुने जनाइएको छ। 

सुरुवाती ११ मा सावित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, पूजा राना, समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, रेखा पौडेल, प्रीति राई, एन्जिला तुम्बापो सुब्बा, सबिता राना मगर, र निशा थोकर रहेका छन्। 

May be an image of one or more people and text that says 'ANFA lineup V5 SIRAN NEPAL OCI OCT24,SHILLONG 24, SHILLONG Sabitra Bhandari (C) Bimala BK Puja Rana Rekha Poudel Hira Kumari Bhujel Renuka Nagarkote Nisha Thokar Sabita Rana Magar Preeti Rai Anjila Tumbapo Subba (GK) Samikshya Ghimire Subs: Usha (GK), Manmaya, Saru, Rashmi, Anita, Sajani, a, Pratiksha, Purnima, Anjana (GK), Saraswati, Dipa Live on FIFA+ HEAD COACH: NABIN NEUPANE the-anfa.com'

प्रकाशित: ७ कार्तिक २०८२ १७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App