२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय लिग फुटबलः आज दुई खेल हुँदै

काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्।  

बुधबार पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) र लालीगुँरास एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १२ः१५ देखि सुरु हुने एन्फाले जनाएको छ।  

त्यस्तै, दोस्रो खेलमा जवलाखेल युथ क्लबले सातोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यी दुवै खेल सातदोबाटोस्थित एन्फा कप्लेक्समा हुनेछ।  

जारी प्रतियोगितामा कूल १७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: २७ फाल्गुन २०८२ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App