११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

लुम्बिनीले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगको पाँचौं खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ (बलिङ) गर्ने निर्णय लिएका छन्।

कप्तान पौडेलको यस निर्णयसँगै चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ।

खेल केही बेरमा सुरु हुँदैछ।

प्रकाशित: ४ मंसिर २०८२ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App