विश्वकप लिग-२ अन्तर्गतको जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालका गुल्शन झले पनि अर्धशतक पूरा गरेका छन्।
उनले २८ बलमा ५० रन बनाएका हुन्। सो क्रममा उनले २ छक्का र ४ चौका प्रहार गरे। यसअघि नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि अर्धशतक पूरा गरेका थिए।
प्रकाशित: २९ वैशाख २०८३ १७:५९ मंगलबार





