२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

काभा पुरुष भलिबल: नेपालले आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्ने

काभा पुरुष भलिबलमा नेपालले पहिलो खेल तुर्कमेनिस्तानसँग खेल्ने भएको छ।  

बंगलादेशको ढाकामा यही कार्तिक ५ देखि १० गतेसम्म आयोजना हुने सो प्रतियोगितामा नेपालसहित, तुर्कमेनिस्तान, श्रीलंका, माल्दिभ्स, र अफगास्तिानले सहभागिता जनाउने छन्। 

प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुईमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।  

प्रतियोगितको लागि १४ सदस्यीय नेपाली टोलीको घोषण भइसकेको छ।

प्रकाशित: २९ आश्विन २०८२ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App