७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

कराते टोली गोवा प्रस्थान

नवौं एसकेआइए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भारतको गोवा प्रस्थान गरेको छ।

सुदिन पोखरेल, स्वीकार पोखरेल, विवेक गुरुङ, मन्जु श्रेष्ठ, हनिश लामा, निस्था घिमिरे, स्निधा भण्डारी, आस्था श्रेष्ठ, लोइस्मा लामा, सुशान्त ओझा, सुव्रत भण्डारी र सुरज ठकुरीले विभिन्न स्पर्धामा खेल्नेछन्।

टोली प्रमुखमा सुमन तामाङ, व्यवस्थापकमा आकाश धिताल, अफिसियलमा प्रेमलाल बम्जन, हेमन्त लामा र सरोज श्रेष्ठ तथा प्रशिक्षकमा सुरज श्रेष्ठ छन्।

प्रकाशित: ३ मंसिर २०८२ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App