नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसीले जापान प्रिमियर लिग(जेपिएल) खेल्ने भएका छन्।
करणले प्रिमियर लिग खेल्ने जापान क्रिकेट संघले सामाजिक सञ्जालमा फेसबुकमार्फत जनाएको हो।
करणले कुन टोलीबाट लिग खेल्दैछन् भन्ने बारेमा भने खुलाइएको छैन।
लिग मे २ देखि ५ गतेसम्म आयोजना हुनेछ।
प्रकाशित: ३ चैत्र २०८२ १७:४५ मंगलबार





