२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

नेपालविरूद्ध जापानको ५० रन पूरा

ओमनमा जारी आईसीसी टी–२० विशवकप र एसिया–इस्ट एसिया प्यासिफिक छनोटको जारी खेलमा जापानले  नेपालविरुद्ध ५० रन पूरा गरेको छ ।  

शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको जापानले ८.२ ओभरमा एक विकेट गुमाएर ५४ रन बनायो । जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङ ३२ र इसमा रहमान १५ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित: २४ आश्विन २०८२ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App