१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपालविरुद्ध जापानका कप्तान केन्डलको अर्धशतक पूरा

ओमनमा जारी आईसीसी टी–२० विशवकप र एसिया–इस्ट एसिया प्यासिफिक छनोटको जारी खेलमा जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङको अर्धशतक पुरा गरेका छन्।

उनले ४० बलमा अर्धशतक पुरा गरे । ४० बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। उनी अहिले ५१ रनसहित क्रिजमा छन् ।  

शुक्रबार टस हारेको जापानले ब्याटिङ गरिरहेको छ । 

प्रकाशित: २४ आश्विन २०८२ १७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App