२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

आईसीसी २०२६ एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने

अन्तराष्ट्रिय  क्रिकेट काउन्सिल (आईसीसी) एसिया २०२६को क्षेत्रीय सम्मेलन नेपालमा हुने भएको छ । यो सम्मेलन आगामी अप्रिलमा हुने भएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले यो सम्मेलना अप्रिल १६ र १७ गते काठमाडौंमा आयोजना हुने बताएका हुन्। यो  सम्मेलनमा क्रिकेटको विकासमा नेपालको बढ्दो भूमिका र योगदानलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

 

प्रकाशित: १६ माघ २०८२ १८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App