१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

फिफा विश्वकप : पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा

फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा सकिएको छ।

समूह ‘के’को यो खेलको निर्धारित समयमा समेत दुवै टोलीले गोल गर्न सकेका छैनन्।

मियामी स्टेडियम सम्पन्न खेलमा दुवै टोली ०-० मा समेटिएका छन्।

आजको खेलपछि कोलम्बियाले राउन्ड अफ ३२ का लागि घाना र पोर्चुगलले क्रोएसियाको सामना गर्ने छन्।

प्रकाशित: १४ असार २०८३ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App