१७ असार २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप : नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले फर्कायो गोल

फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले गोल फर्काएको छ।

मोन्टेरी रंगशाला जारी यो खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले गोल फर्काएको हो।

३२ को राउन्डको यो खेलको ९०+१ मिन्टमा इस्सा डिओपले नेदरल्याण्ड्सविरुद्ध गोल फर्काएका हुन्।

खेल १-१ गोलको बराबरीमा भइरहेको छ।

प्रकाशित: १६ असार २०८३ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App