२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

फिफा विश्वकप : राउण्ड अफ ३२ मा जापानले ब्राजिलको सामना गर्ने

एसियाली पावर हाउस जापानले फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ मा पाँच पटकको विजेता ब्राजिलको सामना गर्ने भएको छ।

जापान समूह एफको उपविजेता बन्दै नकआउट चरणमा पुगेपछि ब्राजिलसँग भेट हुने भएको हो। ब्राजिल समूह सी को विजेता बनेर नकआउट चरणमा पुगेको हो।

यो खेल अमेरिकाको ह्युस्टन रंगशालामा २९ जुनमा हुने भएको छ।

प्रकाशित: १२ असार २०८३ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App