२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध बेल्जियमको २-० गोलले अग्रता कायमै

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता कायमै गरेको छ।

बिसी प्लेस भ्यानकुभरमा जारी यो खेलको ५०औं मिनेटमा लियान्द्रो ट्रोसार्डले दोस्रो गरेर बेल्जियमको अग्रता कायमै गरेका हुन्। उनले नै खेलको २८ औं मिनेटमा पहिलो गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका थिए।

समूह जीको यो खेल अहिले २-० गोल अन्तरमा भइरहेको छ।

प्रकाशित: १३ असार २०८३ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App